निगरानी टाइम्स
कानेपोखरीमा एकैदिन ५ जनामा कोरोना भाइरस संक्रमण
असोज १८ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकामा एकैदिन ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । कोरोना संक्रमित वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीको कन्ट्रयाक टे«सिङमा परेका ५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको…

