निगरानी टाइम्स
सप्तरीका तीन पालिका प्रमुख निलम्बित
भाद्र १२, राजविराज । २०७९ वैशाख ३० मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सुरु भएयता सप्तरीका तीन पालिका प्रमुख निलम्बित भएका छन । दुई नगर प्रमुख र एक गाउँपालिका अध्यक्ष निलम्बित भएको हो । गत साता घूससम्बन्धी मुद्दामा…

