निगरानी टाइम्स
अस्थाई प्रहरी चौकी कानेपोखरीमा दुर्गा मन्दिरको भवन उद्घाटन
असार ११, कानेपोखरी । अस्थाई प्रहरी चौकी कानेपोखरीको परिसरमा दुर्गा मन्दिरको भवन उद्घाटन भएको छ । सोमबार प्रहरी चौकीको प्राङ्गणमा निर्मित मन्दिरको गाउँपालिका अध्यक्ष राजमती इङ्नामले उद्घाटन गरेका हुन । कार्यक्रममा अध्यक्ष इङ्नामले अस्थाई चौकीलाई स्थाई…

