निगरानी टाइम्स
कानेपोखरीबाट ब्राउनसुगर सहित दुई जना युवा पक्राउ
असार २, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेकोे छ । विहिबार कानेपोखरी ७ मा दिउँसो ३ बजे इलाका प्रहरी कार्यलय पथरीका प्रहरी टोलीले चेकजाचको क्रममा पक्राउ गरेको…

