निगरानी टाइम्स
रमाइलो क्याम्पसको संचालक समितिको अध्यक्षमा ताराबहादुर काफ्ले निर्वाचित
फागुन १७ गते, कानेपोखरी । रमाइलो बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा कानेपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष तारा बहादुर काफ्ले निर्वाचित भएका छन् । मोरङको कानेपोखरी –५ स्थित भौसाबारीमा रहेको क्याम्पसमा आज भएको निर्वाचनमा १४ मत ल्याई काफ्ले…

