निगरानी टाइम्स
कानेपोखरी जंगलमा दुर्लभ वन्यजन्तुको सिकार बढ्दो
फागुन ५ गते, पथरी । मोरङको कानेपोखरी जंगलमा सिकारीहरुले बन्दुकको प्रयोग गरी दिनदहाडै दुर्लभ वन्यजन्तुको सिकार हुदै आएको छ । एकहप्ताको समयमा सो जंगलमा दुई ओटा मृग गोली लागेर घाइते अवस्थामा भेटिए छ । सम्बन्धीत निकाय…

