निगरानी टाइम्स
एमालेको २० ग्यारेन्टी : खाडीमा हैन स्वदेशमा जवानीदेखि नो लाइन, सेवा अनलाइनसम्म
कार्तिक १५ गते, काठमाडौं । नेकपा(एमाले)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा पार्टीको घोषणा सार्वजनिक…

