निगरानी टाइम्स
सुनसरी १ बाट जसपाका अशोक राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित
धरान । सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन् । राषट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत ल्याएर निर्वाचित…

