निगरानी टाइम्स
मोरङबाट प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ११ जनाद्वारा उम्मेदवारी फिर्ता
असोज २६ गते, कानेपोखरी । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारी दिएका २२६ जना मध्ये ११ जनाले फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिएका मध्ये ३ जना प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका थिए…

