निगरानी टाइम्स
कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्टद्धारा ६ लाख मुल्यको भेटनरी उपकरण वितरण
साउन ६ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा अभियान नेपालले भेटनरी सम्बन्धी सामाग्री वितरण गरेको छ । विहिबार अभियान नेपालले एक कार्यक्रमको आयोजना गरी भेटनरी औषधी, विभिन्न सामाग्री र…

