निगरानी टाइम्स
गायिका रचना रिमाल संगसँगै गाउँदै दर्शक नाचे
भदौ १७ गते, कानेपोखरी । कानेपोखरी महोत्सवमा चर्चित गायिका रचना रिमालसंगसगै गाउँर्दै दर्शकले छमछमी नाचेका थिए । विहिबार राती भएको कार्यक्रममा गायिका रिमालले आफ्नो चर्चित गीत ७ वटा गाएकी थिइन् । आयौं चेली, फोटो फिरिममा, उनको…

