सूचना
अत्याधिक गर्मी बढेपछि कानेपोखरीका निजी विद्यालय दुई दिन बन्द हुने
जेठ १८, कानेपोखरी । अत्याधिक गर्मी बढेपछि मोरङ कानेपोखरी गाउँपालिकाका निजी विद्यालय दुई दिन बन्द हुने भएका छन् । दिनदिनै अत्याधिक गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गरिने भएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन)…

