सूचना
कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड ३५ लाख
असार १, विराटनगर । कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरी अत्याधेशबाट आगमी आर्थिक वर्ष २०८०÷०८१ को लागि ३६ अर्ब २४ करकोड ३५ लाख १० हजार रुपैयाँ बजेट ल्याएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विहिबार चालु…

