सूचना
कानेपोखरीमा ३४३ जनाले कक्षा १२ को परीक्षा दिर्दै
बैशाख २६, कानेपोखरी । देशभर कक्षा १२ को वार्षि परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएर परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने परीक्षामा मोरङको कानेपोखरीमा भने आन ८ ः४० बजे मात्र सुरुभएको थियो…

