संघ संस्था
मितेरी च्यालेन्ज कप कानेपोखरीको आइतबारेमा हुँर्दै
माघ ९ गते, कानेपोखरी । मोरङको कानेपोखरी–७, आइतबारेमा स्थापित मितेरी युवा क्बलको आयोजनामा ‘मितेरी च्यालेन्ज कप–२०७७’ फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले आइतबारेमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ २४ गते देखि च्यालेन्ज कपको प्रतियोगिता…

