संस्कृति
आज पथरीशनिश्चरे नगरमा पनि रथयात्रा
भदौ २१, पथरी । मोरङको पथरीशनिश्चरे–४ मा स्थापित श्री राधाकृष्ण मन्दिर समितिले कृष्ण जन्म जन्माष्टमीको अवसरमा रथ यात्रा निकालेको छ । मन्दिर समितिले सदा झै यस वर्ष पनि महत्वपूर्ण पर्वका रुपमा स्थापित श्री राधाकृष्णको रथयात्रा निकालेको…

