संस्कृति
यलम्बर चोकमा यलम्बरको मूर्ति स्थापना
१८ वैशाख, पथरी । मोरङको पथरी शनिश्चरे–१ स्थित यलम्बर चोकमा यलम्बरको मूर्ति अनावरण गरिएको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सोमबार अनावरण गरेको हो । नगरपालिकाको बजेटबाट निर्माण भएको ९ लाख ९४ हजारको ढलोट (तामा…

