मनोरञ्जन
‘ल्होसारको शुभकामना’ बोलको गीतको भिडियो सार्वजानिक
१२ पुस, पथरी । मोरङको उर्लावारी–४ स्थित प्रार्थना रिसोर्टमा एक कार्यक्रमको आयोजना गरी ल्होसारको शुभकामना गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको छ । मुहा क्रिएटिभ स्टुडियो पथरीको प्रस्तुति ल्होसार सम्वन्धि गीतको म्युजिक भिडियो जमर्को युट्युव च्यानलबाट सार्वजानिक…

