स्थानीय
लेटाङमा दुई बालिकामाथि बलात्कार, दुई जना पक्राउ
लेटाङ । मोरङको लेटाङ नगरपालिकबाट बालिका बलात्कारको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दुई बालिकामाथि बलत्कार गरेको अभियोगमा लेटाङ नगरपालिका–९ जाँतेका ४६ वर्षीय तीर्थबहादुर कार्की र लेटाङ–४ का २५ वर्षीय राजु दमाईलाई पक्राउ गरेको हो…

