स्थानीय
रमाइलो क्याम्पसमा १२ लाखको अक्षयकोष स्थापना
विद्यानन्द चौधरी माघ २१ गते, कानेपोखरी । मोरङको कानेपोखरी–५, भौसाबारीमा रहेको रमाइलो बहुमुखी क्याम्पसमा संस्थापक क्याम्पस प्रमुख तुलाराम गुरुङले १२ लाख बराबरको अक्षयकोष स्थापना गरेको छ । संस्थापक क्याम्पस प्रमुख गुरुङको नेतृत्वमा काठ्माडौं बस्दै आएका १२…

