स्थानीय
कानेपोखरीमा उद्यमी महिलाहरुलाई ८ वटा बीउ बोका प्रदान
जेठ २२, कानेपोखरी । कानेपोखरी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा कानेपोखरीका उद्यमी महिला सदस्यलाई ८ वटा उन्नत नस्लका बीउ बोका प्रदान गरिएको छ । अभियान नेपालको आयोजनामा सोमबार गाउँपालिकामा भएको कार्यक्रममा बीउ…

