स्थानीय
एक महिने लिम्बु जातिको च्याब्रुङ नाच समापन, थारु जातिको पोषाक हस्तान्तरण
जेठ ८, पथरी । मोरङको पथरीशनिश्चरे– ८ शुक्रबारेमा एक महिने लिम्बु जातिको च्याबु्रङ नाचको प्रशिक्षण समापन भएको छ । माङ्हिममा आइतबार एक कार्यक्रमको आयोजनागरी एक महिने च्याब्रङ् नाचको प्रशिक्षण समापन गरिएको हो । कार्यक्रममा थारु जातिको…

