स्थानीय
किशोरीहरुका लागि आत्मरक्षा तालिम सम्पन्न
फागुन २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे ४ मा किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी ७ दिने तालिम आज सम्पन्न भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले समापनका अवसरमा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै समाजमा भइरहेका दुव्र्यवहार तथा…

