मुख्य खबर
नगरले लिम्बू भाषा कक्षा र पाठ्यपुस्तकको व्यवस्थापन गर्ने
बैशाख ७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा स्थानीय पाठ्यक्रम निर्माणका लागि समिति गठन भएको छ । शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले संयोजक तथा शिक्षकहरु डिल्लीराज दहाल, दुर्गा सुवेदी दंगाल, ऋषि धिमाल सदस्य र शिक्षा…

