मुख्य खबर
कानेपोखरीमा भदौ १३ गते सम्म लकडाउन थप, लकडाउन कडाई हुने
अशोक फुयल भदौ ७ गते, कानेपोखरी । कोरोना भाइरस संक्रमण समुदायमा देखिएपछि मोरङको कानेपोखरी गाउँपालिकाले त्यसको रोकथाम र नियन्त्रणका लागि लकडाउनको समय थप गरेको छ । आइतबार गाउँपालिकामा बसेको गाउँकार्यपालिका र सर्वदलिय बैठले ७ वटै वडामा…

