मुख्य खबर
एकैदिन ७ जना कोरोना संक्रमित देखिएपछि पथरीका दुई वडामा सिल
भदौ १४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा एकै दिन ७ जना कोरोना पोजेटिभ देखिए सँगै एकजना मृत्यु भएका मानिसलाई कोरोना संक्रमण देखिए पनि वडा नं. १ र २ का केही ठाउँ आजबाट सिल गरिएको छ…

