समाचार
वडामा निःशुल्क स्वास्थ्य शिविर, ५९ जना मधुमेह र रक्तचापको विरामीले सेवा लिए
राजकुमारी तामाङ फागुन २९ गते, कानेपोखरी । मोरङको कानेपोखरी –४, नं. वडामा निःशुल्क एक दिने स्वस्थ्य शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भएको शिविरमा सुगर(मधुमेह), पेसर (रक्तचाप) चेकजाँच तथा परामर्श, सर्पदशंबाट बच्ने उपायहरु…

