समाचार
मानवसेवा आश्रमद्धारा ५ जनाको पारिवारिक पुनर्मिलन
चैत ६ गते, विराटनगर । परोपकारी नेपाली मनहरुको मुठ्ठीमुठ्ठीको सहयोगमा संचालित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले एकैदिनमा ५ जनाको पारिवारिक पुनर्मिलन गरेको छ । सडकपेटी र सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गर्दै आएका सहयोगापेक्षी मानिसहरुले स्वास्थ्यमा…

