समाचार
शरणार्थी शिविरमा नगर स्तरीय फुटबल प्रतियोगिता हुर्दै
फागुन १८ गते, पथरी । मोरङ पथरीशनिश्चरे–१० स्थित शरणार्थी शिविरको आयोजनामा प्रथम नगर स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । भुटानी शिविर खेलकुद समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगर स्तरीय फुटबल प्रतियोगिता बारे जानकारी गराएका…

