समाचार
पथरीमा व्यवस्थित पशु बधशाला निर्माण
साउन २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी बजारमा व्यवस्थित पशु बधशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत प्रदेश सरकार र पथरीशनिश्चरे नगरपालिकाको संयुक्त लगानीमा पथरीको गोसलाइन क्षेत्रमा…

