समाचार
दिवंगत आफन्तको स्मृतिमा ८ लाखको धर्मशाला निर्माण
साउन १ गते, पथरी । मोरङको पथरीशनिश्चरे–३, स्थित समाजसेवी पुष्प थापा सहितका थापा परिवारले दिवंगत आफन्तको स्मृतिमा ८ लाख बढी रकममा मलामी विश्रामालयका रुपमा धर्मशाला निर्माण गरिदिएका छन् । पुष्प थापाले आफ्नी दिवंगत श्रीमती लक्ष्मीदेवी थापा…

