समाचार
कानेपोखरीबाट थप एकजना क्वारेन्टाइनमा लगियो, क्वारेन्टाइनमा जानेको संख्या ४ पुग्यो
एविन पाठक, बैशाख २ गते, कानेपोखरी । कोरोना भाइरस संक्रमणको आशंकामा मोरङको कानेपोखरी गाउँपालिकाबाट एकजना व्यक्तिलाई क्वारेन्टाइनमा लगिएको छ । आशंका गरिएको व्यक्ति ७२ बर्षिय पुरुष रहेको छ । उनलाई मंगलबार एम्बुलेन्स मार्फत विराटनगर स्थित कोशी…

