समाचार
मलामी खाजाघरमा बेवारीसे वृद्ध मृत अवस्थामा भेटिए
जेठ २२ गते, कानेपोखरी । मोरङ कानेपोखरी –२, स्थित सिचाङ खोलाको मलामी खाजाघरमा बेवारीसे एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । ६ बर्ष अघि चिसाङ खोलाछेउमा बस्दै आएका लगभग ७० बर्षीय मंगोल जस्तै देखिने वृद्ध मृत…

