समाचार
कानेपोखरीमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश
बैशाख २७ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका –४ मा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको छ । आइतबार वडा नं. ४ को पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि नेपाली कांगे्रस र माओवादीबाट…

