राजनीति
एमसीसी विरुद्ध पथरीमा पनि विरोध प्रदर्शन
फागुन १ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपालले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध विरोध प्रदर्शन गरेको छ । आइतबार पार्टी सम्बद्ध युवा संगठनले आयोजना गरेको प्रदर्शनमा राष्ट्रघाती एमसीसी–खरेज…

