राजनीति
कानेपोखरीमा कोइराला समूहकै उमेद्वारहरु विजय, सभापतीमा योगेन्द्र दाहाल
असोज १७ गते, कानेपोखरी । नेपाली काँगे्रसको १४ औ महाधिवेसन अन्तर्गत आइतबार सम्पन्न भएको मोरङका कानेपोखरी गाउँपालिकामा कोइराला समूहकै उमेद्वारहरु विजय भएका छन् । गाउँकार्यसमितिको सभापतीमा कोइराला समूहका योगेन्द्र दाहाल ७३ मत प्राप्त गरी विजयी भएका…

