राजनीति
नेकपा सुनबर्षी नगरमा श्याम राजवंशीको नेतृत्व, २०३ सदस्य नगर कमिटि गठन
माघ ३० गते, पथरी । मोरङको सुनबर्सी नगरमा संस्थापन पक्ष(केपी)नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनबर्षी नगर कमिटि गठन भएको छ । शुक्रबार भएको अगुवा कार्यकर्ता भेलाले श्याम राजबंशीको संयोजकत्वमा २०३ सदस्य नगर कमिटि चयन गरेको हो । त्यसैगरी…

