राजनीति
स्वास्थ्य मन्त्री ढकालले सार्बजनिक गरे आफ्नो निर्वाचन क्षेत्रमा भएका कामहरु
भदौ २६ गते, कानेपोखरी । विपक्षिले राजनीतिक स्वार्थका लागि पटक–पटक बद्नाम गराउने प्रयास गरेपनि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल जनताप्रति जवाफदेही र जनउत्तरदायी छन् भन्नेकुराको प्रमाण पेश गरेका छन् । चुनाबका बेला जनतामाझ झुटा आश्वासन बाँड्ने…

