राजनीति
गोकुल तिमी फर्केर आउ, यो रास्ट्रलाई तिम्रो खाचो छ !
प्रिय गोकुल तिमी फर्केर आउ यो रास्ट्रलाई तिम्रो खाचो छ हो ,मलाई पनि लाग्थ्यो तिमीले त्यसो गरेउ कि भन्ने किनकी म तिम्रो बारेमा धेरै जानकार थिईन । जब तिम्रा बारेमा यति धेरै नफरतका ज्वाला निस्कन थाले…

