समाज
नेकपा एमालेको १० नं. वडा अध्यक्षमा पर्वत थापा सर्वसम्मत
७ पुस, पथरी । नेकपा(एमाले) पथरीशनिश्चरे –१० नं. वडा कमिटीको अधिवेशनले अध्यक्षमा हिमालय थापा(पर्वत)लाई चयन गरेको छ । शुक्रबार भएको अधिवेशनले उपाध्यक्षमा सन्जय राई, सचिवमा लिला कुमार सुब्बा उपसचिवमा रमेश ढुङ्गाना र प्रेमकला ढुङ्गाना सर्वसम्मत…

