समाज
अनेरास्ववियु फराकिलो र सानदार मतान्तर सहित जित्ने तयारीका साथ लागेको छ –लकान्द्री
स्ववियु निर्वाचनका लागि एमाले निकट अखिलको तर्फबाट प्रस्तावित सभापतिका उम्मेदवार उज्ज्वल लकान्द्री विश्वकर्मा शैक्षिक वर्ष २०७३ देखि पथरी बहुमुखी क्याम्पसका नियमित विद्यार्थी रहँदै आएका छन् । यतिबेला स्नातकोत्तर तहमा अध्ययनरत उज्ज्वल आमरूपमा सबैका लागि उज्ज्वल युवा…

