बिहिबार, कार्तिक १३, २०८२

२ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

साउन २५ गते, पथरी । पथरीशनिश्चरे परिवार हङकङले पथरीशनिश्चरे नगरमा सञ्चालन गरेको कोरोना आइसोलेसन सेन्टरका लागि २ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।

सो संस्थामार्फत नगर प्रमुख दिलीपकुमार राई र स्वास्थ्य प्रशासनका याम खड्कालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण भएको हो । कोरोना संक्रमितको उपचारमा नगरले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा हाल ४ जनाले उपचार गरिरहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.