मङ्लबार, भदौ ३१, २०८२

वडा नम्बर ३ द्धारा न्यानो कपडा कम्बल वितरण

राजकुमारी तामाङ

माघ १० गते, हरकपुर । मोरङको कानेपोखरी – ३ नम्बर वडाले वडाका जेष्ठ नागरिक र अशक्तहरुलाई कम्बल वितरण गरेको छ ।

आइतबार वडा भित्रका २३ जनालाई न्यानो कपडा कम्बल वितरण गरेको हो । वडा सदस्य उद्य बहादुर कार्की, इन्दिरा राजबंशीको उपस्थितमा कमल वितरण गरिएको थियो ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2025 Nigranitimes.