चैत्र १० गते, पथरी । पथरीशनिश्चरे नगरपालिको अनुगमन् समितिले तीन वटा योजनाको अनुगमन् गरेको छ ।
सोमबार नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा प्राविधिक सहितको टोलीले विकास निर्माणको काम चुस्त रुपमा गर्न उपभोक्ताहरुलाई सचेत गराउँदै योजनाको अनुगमन् गरेको हो ।
वडा नम्वर ७ स्थित सहिद मार्गमा १४ लाखको लागतमा १ हजार ५ सय मिटर लम्वाईमा भएको कम्प्याक्ट ग्राभेलको अनुगमन् भएको छ । त्यस्तै, ५ लाखको लागतमा ८ नम्वरको तामाङ काइलाको घरजाने कल्भर्ट र चौविसे टोल बाटो स्तरोन्नती कार्यको पनि अनुगमन् गरिएको छ ।
यसका साथै ४ लाखको लागतमा ४ नम्वरको कुशलचोक राइडाँडामा निर्माण भएको कल्भर्टको समेत अनुगमन् भएको समितिले जनाएको छ ।त्र १० गते, पथरी । पथरीशनिश्चरे नगरपालिको अनुगमन् समितिले तीन वटा योजनाको अनुगमन् गरेको छ ।
सोमबार नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको नेतृत्वमा प्राविधिक सहितको टोलीले विकास निर्माणको काम चुस्त रुपमा गर्न उपभोक्ताहरुलाई सचेत गराउँदै योजनाको अनुगमन् गरेको हो ।
वडा नम्वर ७ स्थित सहिद मार्गमा १४ लाखको लागतमा १ हजार ५ सय मिटर लम्वाईमा भएको कम्प्याक्ट ग्राभेलको अनुगमन् भएको छ । त्यस्तै, ५ लाखको लागतमा ८ नम्वरको तामाङ काइलाको घरजाने कल्भर्ट र चौविसे टोल बाटो स्तरोन्नती कार्यको पनि अनुगमन् गरिएको छ ।
यसका साथै ४ लाखको लागतमा ४ नम्वरको कुशलचोक राइडाँडामा निर्माण भएको कल्भर्टको समेत अनुगमन् भएको समितिले जनाएको छ ।