अपाङ्गता भएका ५० जना व्यक्तिलाई गलैचा वितरण

२१ पुस, पथरी । पथरी शनिश्चरे–१ नम्बार वडाले अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत अपाङ्गता झएका व्यक्तिहरुलाई गलैचा वितरण कार्यत्रम गरेको छ ।

शुक्रबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा मखमली अपाङ्गता, मिलीजुली समूहका अपाङ्गता भएका ५० जना व्यक्तिहरूलाई गलैचा वितरण गरिएको हो ।

वडा अध्यक्ष भीम राईको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन वडा सचिव मित्रकला चापागाईले गरेकी थिइन् । यसैगरी कार्यक्रमको प्रमुख अतिथि देविमाया काˆले, महिला बालबालिका शाखा प्रमुख गिता कट्टेल, मखमली अपाङ्गता मिलीजुली समूहका अध्यक्ष शिव बहादुर लिम्बु, वडा सदस्य आरती वि.क.ले शुभकामना मन्तव्य राखेका थिए ।

 

सम्बन्धित खवर