निगरानी टाइम्स
पशुपंक्षीहरुका लागि निःशुल्क खोप अभियान सुरु
पुस १३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरका वडाहरुमा पशुपंक्षीहरुका लागि सुरु गरिएको निःशुल्क खोप अभियान अन्तर्गत वडा नम्बर २ मा सोमबार कार्यक्रम सञ्चालन भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र प्रदेश १ को…

