निगरानी टाइम्स
पथरीशनिश्चरेको ३ नम्बर वडा कार्यालय उद्घाटन
कात्र्तिक ११ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको ३ नम्बर वडा कार्यालय भवनको उदघाटन भएको छ । एक कार्यक्रमका बीच नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलाले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेको हो ।…

