निगरानी टाइम्स
एमाले कानेपोखरीमा उपाध्यक्ष र सचिव सर्वसम्वत, अध्यक्षको चुनाव अन्यौल
कात्र्तिक १० गते, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) कानेपोखरी गाउँ कमिटीको उपाध्यक्ष र सचिव पद सर्वसम्वत भएका छन् । निर्वाचन समितिले दिएको समयमा अरु उमेद्वारले उमेद्वारी फिर्ता लिएपछि सचिवमा निर्वतमान सचिव चरण गुरुङ सर्वसम्वत भएका छन्…

