निगरानी टाइम्स
आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : अध्यक्ष ओली
कात्र्तिक १५ गते, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने…

