निगरानी टाइम्स
एमालेले कानेपोखरीको सवै वडामा अनेमा संघ गठन गर्ने
भदौ २७ गते, पथरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट अखिल नेपाल महिला संघ कानेपोखरी गाउँ कमिटिले बिस्तारित बैठक सम्पन्न गरेको छ । शनिबार जनसेवाको सभाहलमा भएको बिस्तारित बैठक एमाले जिल्ला सल्लाहकार संयोजक तथा कानेपोखरी गाउँपालिका अध्यक्ष…

